Kathmandu Press
नयाँ मितिमा पनि टोकियो ओलम्पिक नभए रद्द गरिने

काठमाडौं, वैशाख १७ : टोकियो ओलम्पिक गेम्सका आयोजकहरुले नयाँ मितिमा पनि ओलम्पिक आयोजना गर्न नसकिए प्रतियोगिता नैं रद्द गरिने बताएका छन् ।

काठमाडौं प्रेस
काठमाडौं प्रेस