विश्वकपमा एउटा आयोजक अमेरिका विजयी हुँदा अर्को आयोजक क्यानडा रोकियो
लस एन्जल स्टेडियममा भएको खेलमा अमेरिकाले पाराग्वेमाथि ४–१ को सानदार जित निकाल्दा टाेरन्टाेमा भएकाे खेलमा क्यानडा बोस्निया एण्ड हर्जगोभिनासँग १–१ को बराबरीमा रोकियो।











