काठमाडौंमा काभा महिला भलिबल च्याम्पियनसिप लिग–२०८३ आयोजना हुँदै, ट्रफी अनावरण
नेपाल भलिबल संघका अनुसार प्रतियोगिता आगामी जेठ ८ देखि १५ गतेसम्म काठमाडौंमा आयोजना हुनेछ । राष्ट्रिय खेल भलिबलको विकास र विस्तारलाई लक्षित गर्दै नेपालले विगतदेखि...









