Kathmandu Press
काठमाडौंको तारकेश्वरमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु गएराति  सवा १० बजे बाग्मती प्रदेश ०२–०२५ प ६१८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालक तारकेश्वर-३ पाँचमानेका २२ वर्षका सविन फुयाँलको ज्यान गएको हो ।
काठमाडौं प्रेस
काठमाडौं प्रेस