Kathmandu Press
अंग्रेजी नयाँ वर्ष २०२३ लाई स्वागत गर्न शनिबार साँझ ठमेलमा सडक महोत्सव हुनेभोलि (शनिबार) ठमेलको केशरमहलस्थित सञ्चयकोष भवनअगाडि साँझ ५ः३० देखि भव्य कार्यक्रम हुने आयोजक ठमेल पर्यटन विकास परिषद्ले आज (शुक्रबार) पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ।
काठमाडौं प्रेस
काठमाडौं प्रेस