प्रधानमन्त्री दाहाल र अमेरिकी राजदूत थाेम्पसनबीच भेटवार्ता

काठमाडाैं, पुस १४ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थोम्पसनले भेटघाट गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको बालुवाटार श्रोतले जनाएको छ ।
भेटमा राजदूत थोम्पसनले प्रधानमन्त्री नियुक्त भएकोमा प्रचण्डलाई बधाई दिएका थिए ।
प्रकाशित मिति: २०:१३ बजे, बिहीबार, पुस १४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












