Kathmandu Press
चितुवाको आक्रमणबाट तनहुँमा १४ बालबालिकाको मृत्यु२०७४ फागुन ९ गतेदेखि हालसम्म पाँच वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा भएको चितुवा आक्रमणमा परी १० बालक र चार बालिकाको मृत्यु भएको हो।
काठमाडौं प्रेस
काठमाडौं प्रेस