Kathmandu Press
पहिरोका कारण देशभरका नौ राजमार्ग अवरोधप्रहरी प्रधान कार्यालयका अनुसार अविरल वर्षाका कारण पहिरो जाँदा दार्चुला, सिन्धुपाल्चोक, मुगु, डडेल्धुरा, पाल्पा, रोल्पा र रूकुम पूर्वका विभिन्न नौ ठाउँमा सडक अवरुद्ध बनेका हुन्। 
काठमाडौं प्रेस
काठमाडौं प्रेस