Kathmandu Press

कोशी प्रदेशसभाको बैठक भदौ १ गते बस्ने

गएको असार १५ गते अर्को सूचना नभएसम्म स्थगित भएको प्रदेशसभाको बैठक आगामी  शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको हो।
कोशी प्रदेशसभाको बैठक भदौ १ गते बस्ने
Hardik ivf

विराटनगर, साउन २९ : कोशी प्रदेशसभाको तेस्रो अधिवेशनको तेस्रो बैठक आउँदो भदौ १ गते बस्ने भएको छ।

गएको असार १५ गते अर्को सूचना नभएसम्म स्थगित भएको प्रदेशसभाको बैठक आगामी  शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको हो। 

कोशी प्रदेशसभा नियमावली, २०७४ को उपनियमबमोजिम बैठक बोलाइएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीको भनाइ छ।

प्रकाशित मिति: १६:२९ बजे, सोमबार, साउन २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्