Kathmandu Press
धादिङबेसी-रुवीभ्याली जोड्ने मुख्य मार्ग दुई सातादेखि अवरुद्धअहिले अवरुद्ध भएको स्थानमा करिब १२ वर्षअघि पनि पहिरो खसेको थियो। फेरि सोही स्थानमा खसेको पहिरोले स्थानीयवासीको खेतसमेत पुरेको छ।
काठमाडौं प्रेस
काठमाडौं प्रेस