Kathmandu Press
आगो निभाउने क्रममा स्याङ्जामा जलेर महिलाको मृत्यु बारीमा कोदोको बिउ राख्नलाई पात–पतिङ्गर जलाउने क्रममा जङ्गलमा आगो सल्किएपछि उक्त आगो निभाउन खोज्दा गुरुङको जलेर मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ।
काठमाडौं प्रेस
काठमाडौं प्रेस