Kathmandu Press
पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा  मौसम सफा रहने गण्डकी र कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बागमती र कोशी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
काठमाडौं प्रेस
काठमाडौं प्रेस