Kathmandu Press
साफ यू–२० मा भुटानमाथि भारतको जित खेलको ३७ मिनेटमा भारतका मनिरुल मल्लले गरेको गोल निर्णायक सावित भएको हो। उनले कर्नर बलमा हेडमार्फत् गोल गरेका थिए। 
काठमाडौं प्रेस
काठमाडौं प्रेस