Kathmandu Press

नेता र मन्त्रीको मृत्यु कामना गर्दै यज्ञ सञ्चालन गर्ने खतिवडा धराैटीमा छुटे

काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार खतिवडा २५ हजार रुपैयाँ धरौटीमा रिहा भएका हुन्। 
नेता र मन्त्रीको मृत्यु कामना गर्दै यज्ञ सञ्चालन गर्ने खतिवडा धराैटीमा छुटे

काठमाडौं, साउन ३ : नेता र मन्त्रीहरुको मृत्युको कामना गर्दै यज्ञ सञ्चालन गरेको आरोपमा मुद्दा चलाइएका पुष्कर खतिवडा धरौटीमा थुनामुक्त भएका छन्। 

काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार खतिवडा २५ हजार रुपैयाँ धरौटीमा रिहा भएका हुन्। 

खतिवडालाई गत साउन १४ मा मण्डिखाटारबाट प्रहरीले पक्राउ गरेको थियो। 

सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गरेर नेता र मन्त्रीहरूको मृत्युको कामना गर्दै यज्ञ संचालन गर्न थालेका उनलाई पक्राउ गरी साइबर अपराधमा मुद्दा चलाइएको थियो। 

प्रकाशित मिति: १७:१९ बजे, सोमबार, भदौ ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्