Kathmandu Press
भाकपा (माक्र्सवादी)का महासचिव यचुरीको निधन भारतीय सञ्चारमाध्यमले जनाए अनुसार यचुरी केही समयदेखि बिरामी रहेका थिए। दिल्लीको एम्स अस्पतालमा उपचाररत यचुरीको ७२ वर्षको उमेरमा निधन भएको हो। 
काठमाडौं प्रेस
काठमाडौं प्रेस