Kathmandu Press
८२२ फरार प्रतिवादी पक्राउ काठमाडौँ प्रहरीले विभिन्न स्थानबाट १२२ फरार प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि आज अदालत पेस गरेको प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
काठमाडौं प्रेस
काठमाडौं प्रेस