Kathmandu Press
रौतहटमा बुधबारमात्र थप १२५ जना नयाँ संक्रमित

काठमाडौं, असार ३ : रौतहटमा बुधबार थप एक सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

रौतहटको परोहाका २०, देवाहीका ८, ईशनाथका ६, मौलापुरका ३...

काठमाडौं प्रेस
काठमाडौं प्रेस