Kathmandu Press

अर्घाखाँचीमा गर्भवतीसहित १५ जनामा कोरोना संक्रमण

अर्घाखाँची, असार २ : अर्घाखाँचीमा एक गर्भवतीसहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएक....

अर्घाखाँचीमा गर्भवतीसहित १५ जनामा कोरोना संक्रमण

अर्घाखाँची, असार २ : अर्घाखाँचीमा एक गर्भवतीसहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा शीतगंगा नगरपालिकामा सात, भूमिकास्थान नगरपालिका र पाणिनि गाउँपालिकामा एकएक, छत्रदेव गाउँपालिकाका दुई, मालारानी गाउँपालिकाका तीन र ठेगाना नखुलेका एक गरी १५ जनामा आज कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलयका जन स्वास्थ्य निरीक्षक गणेश पौडेलले बताए।रासस

प्रकाशित मिति: १९:२९ बजे, मंगलबार, असार २, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्