Kathmandu Press

रौतहटमा बुधबारमात्र थप १२५ जना नयाँ संक्रमित

काठमाडौं, असार ३ : रौतहटमा बुधबार थप एक सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

रौतहटको परोहाका २०, देवाहीका ८, ईशनाथका ६, मौलापुरका ३ र ब....

रौतहटमा बुधबारमात्र थप १२५ जना नयाँ संक्रमित

काठमाडौं, असार ३ : रौतहटमा बुधबार थप एक सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

रौतहटको परोहाका २०, देवाहीका ८, ईशनाथका ६, मौलापुरका ३ र बौधीमाईका ११ जना रहेका छन्।

संक्रमितमध्ये ७७ जनाको पचिान खुल्न बाँकी रहेको जनस्वास्थ्य कार्यालय रौतहटले जनाएको छ। 

प्रकाशित मिति: १७:३८ बजे, बुधबार, असार ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्