Kathmandu Press
चीनमा नौ दिनदेखि खानीमा फसेका श्रमिकलाई औषधि र खाना पुर्‍याइयो नौ दिनदेखि खानीभित्र फसेका चिनियाँ श्रमिकहरूका लागि खानीभित्र खाना र औषधि पठाइएको मंगलबार चिनियाँ अधिकारीहरूले  बताएका छन् ।
काठमाडौं प्रेस
काठमाडौं प्रेस