राहदानी विभाग अगाडि एक पुरुषले गरे आत्मदाह प्रयास
बिहीबार दिउँसो त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि एक पुरुषले शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाउँदै आत्मदाहको प्रयास गरेका हुन्।
काठमाडौं, असार २५ : काठमाडौंमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन्।
बिहीबार दिउँसो त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि एक पुरुषले शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाउँदै आत्मदाहको प्रयास गरेका हुन्।
उनलाई उद्धार गरी उपचारका लागि वीर अस्पताल लगिएको प्रहरीले जनाएको छ। उनको परिचय खुलेको छैन।
प्रकाशित मिति: १४:४६ बजे, बिहीबार, असार २५, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-(1)-1752494016.png)
![गणेश नेपालीको निधनपछि वीर अस्पतालमा तनाव [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1783675901.jpg)