Kathmandu Press
बिपी मार्गको अस्थायी मर्मत कार्य तीव्र, रोशीखोला क्षेत्र प्राथमिकतामा‘खोलालाई गहिर्‍याएर पठाउने र सडक उकास्ने काममा हामी लागेका छौँ, वर्षा याममा पनि सडक अवरुद्ध नहुने गरी काम भइरहेको छ,’ उनले भने। 
काठमाडौं प्रेस
काठमाडौं प्रेस