Kathmandu Press
मैथिली कला, संस्कृतिको विकासका लागि प्रदेशको प्रतिबद्धतामधेश–प्रदेशका भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादवले मैथिली भाषा र संस्कृतिको विकास तथा संरक्षणमा मधेश–प्रदेश सरकारबाट कुनै कमी हुन नदिने प्रतिबद्धता जनाएका छन्।
काठमाडौं प्रेस
काठमाडौं प्रेस