Kathmandu Press
कोशी प्रदेश लगायत पहाडी भूभागमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावनाहाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
काठमाडौं प्रेस
काठमाडौं प्रेस