Kathmandu Press
हेटौंडामा जेनजी आन्दोलनका मृतकहरूको सम्झनामा दिप प्रज्वलन हेटौंडा–१० स्थित बुद्धचोकमा आयोजित कार्यक्रममा उपस्थित युवाहरूले कालो व्यानर बोकेर मृतकहरूको तस्बिरसहित दिप प्रज्वलन गरे।
काठमाडौं प्रेस
काठमाडौं प्रेस