पत्नीको स्मृतिमा नेता चौधरीद्वारा पत्रकारिता पुरस्कार स्थापना
लहान, कात्तिक २२ नेपाली कांग्रेस सिरहाका नेता तथा समाजसेवी महेश चौधरीले पत्नीको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना गरेका छन्।
‘सङ्गीता कर्माचार्य स्मृति पत्रकारिता पुरस्कार’का लागि...












