रौतहटमा ३५ हजार बराबरको पटाका बरामद
रौतहट, कात्तिक १७ : गौर नगरपालिका–७ सिसवा चोकमा ना५ख ८४७५ नम्बरको बसमा लोड गरिरहेको अवस्थामा करिब ३५ हजार रुपैयाँ बराबरको नागिन र छुरछरी पटाका...
रौतहट, कात्तिक १७ : गौर नगरपालिका–७ सिसवा चोकमा ना५ख ८४७५ नम्बरको बसमा लोड गरिरहेको अवस्थामा करिब ३५ हजार रुपैयाँ बराबरको नागिन र छुरछरी पटाका मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ।
गौरबाट काठमाडौंतर्फ आउँदै गरेको उक्त बसमा २ वटा बोरामा लुकाई पटाका लोड गरिरहेको अवस्थामा फेला पारी जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले बरामद गरेको हो।
प्रकाशित मिति: १६:५५ बजे, बुधबार, कात्तिक १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)