माछा मार्ने क्रममा पोखरीमा डुबेर मृत्यु
धनुषा, कात्तिक १५ : माछा मार्ने क्रममा पोखरीमा डुबेर धनुषामा एकजनाको मृत्यु भएको छ।सबैला नगरपालिका–९ भठियनस्थित सार्वजनिक पोखरीमा माछा मार्ने क्रममा डुबेर सोही ठाउँ...
धनुषा, कात्तिक १५ : माछा मार्ने क्रममा पोखरीमा डुबेर धनुषामा एकजनाको मृत्यु भएको छ।
सबैला नगरपालिका–९ भठियनस्थित सार्वजनिक पोखरीमा माछा मार्ने क्रममा डुबेर सोही ठाउँ बस्ने ४० वर्षीय रतन सदाको सोमबार दिउँसो डुबेर मृत्यु भएको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ।
प्रकाशित मिति: १८:०७ बजे, सोमबार, कात्तिक १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)