Kathmandu Press
विश्वासको मत पाउने नदेखेपछि मधेशका मुख्यमन्त्रीले दिए राजीनामाविश्वासको मतका लागि समय दिएपनि आफ्नो पक्षमा बहुमत नआउने देखेपछि उनले राजीनामा घोषणा गरेका हुन्। उनले आजै राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयम बुझाउने बताइएको छ।
काठमाडौं प्रेस
काठमाडौं प्रेस