Kathmandu Press
छिट्टै मन्त्रीहरुको कार्यविभाजन हुन्छ : मुख्यमन्त्री कार्कीझापाको गौरादहमा आज पत्रकारहरुसँग कुरा गर्दै उनले सत्तासाझेदार दलहरुसँगको परामर्शमा कार्यविभाजन गरिने बताए। उनले मन्त्रालयको सङ्ख्या नौ पुर्‍याइएको र त्यसैअनुसारको कार्यविभाजन गरिने बताए।
काठमाडौं प्रेस
काठमाडौं प्रेस