Kathmandu Press
मेन्छियाम हाइड्रोपावरको उत्पादन सुरुपूर्वराज्यमन्त्री दीपक खड्काको सक्रियतामा संखुवासभाको चैनपुर नगरपालिकास्थित पिलुवाखोलामा एक अर्ब ३१ करोड रुपैयाँ लगानीमा निर्माण भएको सो हाइड्रोपावरले विद्युत उत्पादन सुरु गरेको हो।
काठमाडौं प्रेस
काठमाडौं प्रेस