महिलाको सम्मान र समान अवसरबिना लोकतन्त्र सुदृढ हुँदैन : प्रधानमन्त्री
प्रधानमन्त्री कार्कीले अन्तर्राष्ट्रिय महिला दिवस केवल उत्सव नभई महिलाको अधिकार, समानता र सम्मानका लागि भएको ऐतिहासिक संघर्षको स्मरण गर्ने दिन भएको उल्लेख गरिन्।












