Kathmandu Press

सुर्खेत १ मा कांग्रेसका विष्णुबहादुर खड्का विजयी

एमालेका उम्मेदवार ध्रुवबहादुर शाहीलाई पराजित उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।
सुर्खेत १ मा कांग्रेसका विष्णुबहादुर खड्का विजयी

सुर्खेत फागुन २३ : सुर्खेत १ बाट नेपाली कांग्रेसका विष्णुबहादुर खड्का विजयी भएका छन्। 

एमालेका उम्मेदवार ध्रुवबहादुर शाहीलाई पराजित उनी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।

खड्काले २६ हजार ८९७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी शाहीले १८ हजार ८९० मत पाए। 

सुर्खेत–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर सिंह ठकुरी १४ हजार ७२९ र नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार जितबहादुर रानाले दुई हजार ८२८ मत ल्याएका छन्।
 
प्रकाशित मिति: १८:१९ बजे, शनिबार, फागुन २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्