Kathmandu Press

मोरङ २ मा रास्वपाका कृष्ण कार्की विजयी, कांग्रसका मिनेन्द्र रिजाल तेस्रो बने

उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिलीपकुमार बगडियालाई २५ हजार ३ सय मतान्तरले पराजित गरे। बगडियाले १५ हजार ६ सय २४ मत ल्याए। 
मोरङ २ मा रास्वपाका कृष्ण कार्की विजयी, कांग्रसका मिनेन्द्र रिजाल तेस्रो बने

मोरङ, फागनु २३ : मोरङ २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कृष्ण कार्की निर्वाचित भएका छन्।

अन्तिम मत परिणाम अनुसार ४० हजार ९ सय २४ मत प्राप्त गर्दै कार्की प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन्। 

Hardik ivf

उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिलीपकुमार बगडियालाई २५ हजार ३ सय मतान्तरले पराजित गरे। बगडियाले १५ हजार ६ सय २४ मत ल्याए। 

यही क्षेत्रमा उम्मेदवार रहेका कांग्रेसका डा.मिनेन्द्र रिजाल भने तेस्रो भए। रिजालले १२ हजार ६ सय ६४ मत मात्र प्राप्त गरे।

प्रकाशित मिति: १८:३० बजे, शनिबार, फागुन २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्