Kathmandu Press

सर्लाही ४ मा अमरेशसँग हारे कांग्रेस सभापति गगन थापा 

थापा सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेशकुमार सिंहसँग झण्डै १३ हजार मतान्तरले पराजित भए। 
सर्लाही ४ मा अमरेशसँग हारे कांग्रेस सभापति गगन थापा 
Hardik ivf

सर्लाही, फागुन २४ : प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका सभापति गगन थापा पराजित भएका छन्। 

थापा सर्लाही ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेशकुमार सिंहसँग झण्डै १३ हजार मतान्तरले पराजित भए। 

अमरेशले ३५ हजार ६८८ मत ल्याउँदा गगनले २२ हजार ८३१ मत प्राप्त गरे। 

प्रकाशित मिति: ११:२३ बजे, आइतबार, फागुन २४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्