Kathmandu Press
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल सुरु हुनेछ । सचिवालयका अनुसार विनियोजन विधेयक, २०८३ को विभिन्न मन्त्रालयको विभिन्न शीर्षकमाथि समूहीकृत रुपमा छलफल हुनेछ । 
काठमाडौं प्रेस
काठमाडौं प्रेस