कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]
सडकमा खनेर ढल निर्माण काम भइरहँदा सडक साँघुरिएका कारण सवारी साधन आवात जावतमा असर परेको हो।![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/Untitled-1-1781423895.jpg)
काठमाडौं, जेठ ३१ : काठमाडौंको कमलपोखरीदेखि नक्साल भगवती मन्दिरसम्म ढल निर्माणको काम भइरहेको छ।
जसका कारण पैदल यात्रीहरूलाई हिँडन् र सवारीसाधन आवतजावत गर्न कठिनाइ भइरहेको छ।
सडकमा खनेर ढल निर्माण काम भइरहँदा सडक साँघुरिएका कारण सवारी साधन आवात जावतमा असर परेको हो।












प्रकाशित मिति: १३:४३ बजे, आइतबार, जेठ ३१, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![कमलपोखरी–नक्साल सडक खण्डमा यात्रुलाई सकस [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1781423895.jpg)

