Kathmandu Press
दलहरूबीच साझा धारणा बनाउन सर्वदलीय छलफल गरिएको हो : रवि लामिछाने ‘सरकारको समीक्षा गर्नेभन्दा पनि राजनीतिक दलका शीर्ष नेताबीच विद्यमान घटनाका विषयमा धारणा र अनुभव आदानप्रदान गर्ने उद्देश्यले बैठक भएको हो,’ उनले भने।
काठमाडौं प्रेस
काठमाडौं प्रेस