माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]
उनीहरूले मंगलबार भूमिहीन सुकुम्बासी र अव्यवस्थित बस्तीका साथै सबै सहकारी र मिटर ब्याजीहरूबाट पीडित सम्पूर्ण नागरिक एक हो भन्दै प्रदर्शन गरेका हुन्।![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/photo-11_3737e6f6-1785242166.jpg)
काठमाडाैं, साउन १२ : भूमिहीन सुकुम्बासी, सहकारी तथा मिटरव्याज पीडितहरूले आफ्ना माग पूरा गर्नुपर्ने भन्दै माइतीघरमा प्रदर्शन गरेका छन्।
उनीहरूले मंगलबार भूमिहीन सुकुम्बासी र अव्यवस्थित बस्तीका साथै सबै सहकारी र मिटर ब्याजीहरूबाट पीडित सम्पूर्ण नागरिक एक हो भन्दै प्रदर्शन गरेका हुन्।










प्रकाशित मिति: १८:२३ बजे, मंगलबार, साउन १२, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










