Kathmandu Press
सहकारी अपचलनको प्रतिवेदन मन्त्रिपरिषदमासंसद्को निर्देशन अनुरुप प्रतिवेदनको पूर्णपाठ मन्त्रिपरिषद्मा पठाएको जनाइएको छ। मन्त्रिपरिषद् बैठकले निर्णय गरी सम्बन्धित निकायमा पठाएपछि मात्र कारबाही प्रक्रिया अघि बढ्ने छ। 
काठमाडौं प्रेस
काठमाडौं प्रेस