प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको नाम सुनुवाइ समितिबाट अनुमोदन
बुधबार बसेको समितिको बैठकले कार्कीलाई प्रमुख आयुक्तका रूपमा अनुमोदन गरेको हो।
काठमाडौं, साउन १२ : प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ।
बुधबार बसेको समितिको बैठकले कार्कीलाई प्रमुख आयुक्तका रूपमा अनुमोदन गरेको हो।
सर्वोच्चका रजिस्ट्रारका रूपमा कार्यरत उनलाई संवैधानिक परिषद्ले प्रमुख आयुक्तका रुपमा सिफारिस गरेको थियो।
प्रकाशित मिति: १५:३३ बजे, बुधबार, साउन १३, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1785310167.jpg)