Kathmandu Press
कोपा अमेरिकाको नकआउटमा खेल बराबरी भए सिधै पेनाल्टी सुटआउट हुनेनकआउट चरण सुरु हुनै लाग्दा कोन्मेबोलले नकअकाउटमा अतरिक्त समय हटाएको छ। अब निर्धारित ९० मिनेटको खेल बराबरी भए खेल सिधै पेनाल्टी सुटआउटमा जाने छ।
काठमाडौं प्रेस
काठमाडौं प्रेस