Kathmandu Press
नेसन्स लिगमा फ्रान्समाथि इटालीकाे जितसमूह बीअन्तर्गत शुक्रबार राति पेरिसस्थित पार्क डे प्रिन्समा १३ सेकेन्डमै लिएको अग्रता जोगाउन नसक्दा फ्रान्स इटालीसँग ३–१को नमीठो हार व्यहोर्न बाध्य भयो। 
काठमाडौं प्रेस
काठमाडौं प्रेस