उसुको थाउ विश्वकपमा नेपालले जित्याे कास्य
जापानमा भइरहेको थाउलो विश्वकप अन्तर्गत आइतबार बिहान भएको छेन्सुतर्फको विधामा विजयले ९.६३६ अंक स्कोर गर्दै तेस्रो स्थान हासिल गरेका हुन्।काठमाडाैं, कात्तिक ११ : उसु थाउलो विश्वकपमा नेपाली खेलाडी विजय सिंजालीले कांस्य पदक जितेका छन्।
जापानमा भइरहेको थाउलो विश्वकप अन्तर्गत आइतबार बिहान भएको छेन्सुतर्फको विधामा विजयले ९.६३६ अंक स्कोर गर्दै तेस्रो स्थान हासिल गरेका हुन्।
मलेसियाका वेङ सन वोङले ९.७७३ अंक जोड्दै स्वर्ण पदक जिते भने तथा घरेलु खेलाडी मोटोयोशी अराकीले ९.७६६ अंकसहित रजत जिते।
विजयको इभेन्टमा कूल ९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। जसमा उलने अमेरिका, मेक्सिकोलगायत देशका ६ खेलाडीलाई पछि पारेका हुन् ।
थाउलो विश्वमपा नेपालबाट विजयसहित ५ खेलाडी सहभागी छन्।
प्रकाशित मिति: १२:४६ बजे, आइतबार, कात्तिक ११, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पहिलो टेस्टमा भारत बलियाे, अष्ट्रेलियाविरुद्ध २१८ रनको अग्रताशनिबार, मंसिर ८, २०८१
ग्वार्डिओलाले नवीकरण गरे सिटीसँगको सम्झौताशुक्रबार, मंसिर ७, २०८१
बसन्त खत्री बने सुदूरपश्चिमको ‘आइकोनिक प्लेयर’शुक्रबार, मंसिर ७, २०८१
क्यानडाका पूर्वकप्तान साद बिन जाफर लुम्बिनी लायन्समाबिहीबार, मंसिर ६, २०८१