Kathmandu Press
अन्तराष्ट्रिय महिला च्याम्पियनसिपपहिलो हाफमा नेपाल र म्यानमारको रोमाञ्चक बराबरीत्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ २–२ गोलको बराबरीमा सकिएको हो। नेपालले खेलमा २ पटक पछि परेको अवस्थामा बराबरी गरेको हो।
काठमाडौं प्रेस
काठमाडौं प्रेस
लिजेन्ड गोलकिपर बुफोन नेपाल आउने