Kathmandu Press
सांग्रीला क्लब विराट गोल्डकपको सेमिफाइनलमासोमबार साँझ विराटनगरको सहिद रंगशालामा भएको खेलमा पाहुना टोली भुटानको रोयल थिम्पु फुटबल क्लबलाई ३–२ ले हराउँदै सांग्रीला सेमिफाइनलमा पुगेको हो।
काठमाडौं प्रेस
काठमाडौं प्रेस