पर्सा–४ मा कांग्रेसका रिजाल विजयी, सुर्खेत २ मा कांग्रेसकै थानीले मारे बाजी कांग्रेसका हृदयराम थानी ५ हजार बढी मतान्तरले विजयी भएका हुन् । कुल खसेको ७६ हजार ३५२ मतमध्ये थानीको पक्षमा ३४ हजार ६२५ खसेको छ ।
माओवादीकी विशंखेलाई हराउँदै काठमाडौं–१० मा कांग्रेसका राजेन्द्रकुमार केसी निर्वाचितबुधबार, मंसिर ७, २०७९
काठमाडौंका तीन निर्वाचन क्षेत्रमा रास्वपा विजयीबुधबार, मंसिर ७, २०७९
पाँच हजार वढी मतान्तरसहित तनहुँ २ मा शंकर भण्डारी निर्वाचित बुधबार, मंसिर ७, २०७९
बाँके २ बाट राप्रपाका धवल शमशेर जबरा विजयीबुधबार, मंसिर ७, २०७९
भारी मतान्तरसहित प्रधानमन्त्री देउवा निर्वाचित बुधबार, मंसिर ७, २०७९
काठमाडाैं ५ मा कांग्रेसका प्रदीप पाैडेल निर्वाचित, प्रधानमन्त्री देउवाले दिए बधाईमंगलबार, मंसिर ६, २०७९
काठमाडाैं ५ मा कांग्रेसका पाैडेल र एमालेका पाेखरेलबीच फराकिलो मत अन्तर, पाैडेल जिततर्फ अग्रसरमंगलबार, मंसिर ६, २०७९
रसुवाबाट प्रतिनिधिसभामा कांग्रेसका मोहन आचार्य निर्वाचितमंगलबार, मंसिर ६, २०७९
झापा २ मा एमालेर ३ मा राप्रपाको अग्रता कायमैमंगलबार, मंसिर ६, २०७९
ताप्लेजुङमा मतगणना सुरुमंगलबार, मंसिर ६, २०७९