Kathmandu Press

माओवादीकी विशंखेलाई हराउँदै काठमाडौं–१० मा कांग्रेसका राजेन्द्रकुमार केसी निर्वाचित

उनी एमालेका हिमेस केसीलाई पराजित गर्दै निर्वाचित भएका हुन् । औपचारिक घोषणा हुन केही समय लाग्ने छ ।
माओवादीकी विशंखेलाई हराउँदै काठमाडौं–१० मा कांग्रेसका राजेन्द्रकुमार केसी निर्वाचित
Hardik ivf

काठमाडौं, मंसिर ७ : काठमाडौं १० मा नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी निर्वाचित भएका छन् ।

उनी एमालेका हिमेस केसीलाई पराजित गर्दै निर्वाचित भएका हुन् । औपचारिक घोषणा हुन केही समय लाग्ने छ ।

देशका अधिकांश स्थानमा गठबन्धन गरेको माओवादी केन्द्र र कांग्रेस यस क्षेत्रमा भने प्रतिस्पर्धामा उत्रिएका थिए । माओवादी केन्द्रकी अन्जना विशंखे उमेदवार बनेकी थिइन् । 

प्रकाशित मिति: ०७:२९ बजे, बुधबार, मंसिर ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्