स्याङ्जा १ मा कांग्रेसका थापाले बढाए अग्रता, एमालेका मरासिनी २ हजार ३ सय १८ मतान्तरले पछाडी
पछिल्लो परिणाम अनुसार थापाले १० हजार १ सय ८५ मत पाउँदा एमालेका उम्मेदवार नारायण मरासिनीले ७ हजार ८ सय ६७ मत पाए ।
काठमाडौँ, मंसिर ७ : स्याङ्जा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार राजु थापाले अग्रता बढाउदै लगेका छन् ।
पछिल्लो परिणाम अनुसार थापाले १० हजार १ सय ८५ मत पाउँदा एमालेका उम्मेदवार नारायण मरासिनीले ७ हजार ८ सय ६७ मत पाए ।
थापा २ हजार ३ सय १८ मतान्तरले अगाडी रहेका छन् । मतगणना शुरु भएपश्चात नै अग्रता कायम राखेका थापाले हालसम्म पनि आफ्नो अग्रता कायमै राखेका छन् ।
प्रकाशित मिति: ०७:०४ बजे, बुधबार, मंसिर ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











