Kathmandu Press

स्याङ्जा १ मा कांग्रेसका थापाले बढाए अग्रता, एमालेका मरासिनी २ हजार ३ सय १८ मतान्तरले पछाडी 

पछिल्लो परिणाम अनुसार थापाले १० हजार १ सय ८५ मत पाउँदा एमालेका उम्मेदवार नारायण मरासिनीले ७ हजार ८ सय ६७ मत पाए ।
स्याङ्जा १ मा कांग्रेसका थापाले बढाए अग्रता, एमालेका मरासिनी २ हजार ३ सय १८ मतान्तरले पछाडी 
Hardik ivf

काठमाडौँ, मंसिर ७ : स्याङ्जा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार राजु थापाले अग्रता बढाउदै लगेका छन् ।

पछिल्लो परिणाम अनुसार थापाले १० हजार १ सय ८५ मत पाउँदा एमालेका उम्मेदवार नारायण मरासिनीले ७ हजार ८ सय ६७ मत पाए ।

थापा २ हजार ३ सय १८ मतान्तरले अगाडी रहेका छन् । मतगणना शुरु भएपश्चात नै अग्रता कायम राखेका थापाले हालसम्म पनि आफ्नो अग्रता कायमै राखेका छन् । 

प्रकाशित मिति: ०७:०४ बजे, बुधबार, मंसिर ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्