Kathmandu Press
आजदेखि  विद्युत् डिमान्ड शुल्क छुट  कार्यान्वयन गरिँदैअर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा मन्त्रालयमा  भएको सरोकारवाला निकायका प्रमुख तथा पदाधिकारीबीचको छलफलले विद्युत् डिमान्ड शुल्क छुट कार्यान्वयन गर्ने निर्णय गरेको हो ।          
काठमाडौं प्रेस
काठमाडौं प्रेस